अनुयायी

Romanized: anuyaayi, anuyaayee, anuyayee, anuyayii

कसैको पछि पछि लाग्ने वा अनुसरण गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कसैको पछि पछि लाग्ने वा अनुसरण गर्ने।
२.
(नाम) कुनै आदर्श, सिद्धान्त वा वादको अनुसरण या अनुकरण गर्ने व्यक्ति।
३.
कसैको उपदेश वा सिद्धान्त मानी त्यसैअनुसार आचरण गर्ने व्यक्ति; कुनै धर्म वा सम्प्रदाय मान्ने व्यक्ति; अनुगामी; समर्थक।

सम्बन्धित शब्दहरू