देवानुयायी

Romanized: devaanuyaayi, devaanuyayi, devanuyaayi, dewaanuyaayi

देवताहरूको बाटो हिँड्ने व्यक्ति; देवताहरूका आचारविचारको अनुसरण गर्ने व्यक्ति; देवानुचर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
देवताहरूको बाटो हिँड्ने व्यक्ति; देवताहरूका आचारविचारको अनुसरण गर्ने व्यक्ति; देवानुचर।

सम्बन्धित शब्दहरू