मतानुयायी
Romanized: mataanuyaayi, mataanuyayi, matanuyaayi, mataanuyaayee
कुनै व्यक्तिको वा धार्मिक सम्प्रदायका मत वा सिद्धान्तको अनुसरण गर्ने; मतावलम्बी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
कुनै व्यक्तिको वा धार्मिक सम्प्रदायका मत वा सिद्धान्तको अनुसरण गर्ने; मतावलम्बी।