मताग्रह
Romanized: mataagraha, mataagrah, matagrah, matagraha
खास मत वा सिद्धान्तप्रति बढ्ता आग्रह; ढिपी; जिद्दी; हठधर्मिता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
खास मत वा सिद्धान्तप्रति बढ्ता आग्रह; ढिपी; जिद्दी; हठधर्मिता।