अनिग्रह
Romanized: anigrah, anigraha
निग्रहको अभाव; सजायको अभाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
निग्रहको अभाव; सजायको अभाव।
२.
दण्डसजाय नपाएको।
३.
नियन्त्रणहीन; अवरोधरहित
४.
पीडारहित; निरोग।