न्यायी
Romanized: nyaayi, nyaayee, nyayee, nyayii
न्यायमा चल्ने; न्यायअनुसार आचरण गर्ने; निष्पक्ष व्यवहार गर्ने; न्यायप्रेमी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
न्यायमा चल्ने; न्यायअनुसार आचरण गर्ने; निष्पक्ष व्यवहार गर्ने; न्यायप्रेमी।