अस्थायी पद
Romanized: asthaayi pada, asthaayi pad, asthayi pad, ashthaayi pada
म्याद वा अवधि तोकिएको कुनै पद; यति समयसम्म मात्र रहने भनी तोकिएको जागिरको दर्जा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
म्याद वा अवधि तोकिएको कुनै पद; यति समयसम्म मात्र रहने भनी तोकिएको जागिरको दर्जा।
२.
म्यादी नोकरी वा दर्जा।