स्थायी पद
Romanized: sthaayi pada, sthaayi pad, sthayi pad, shthaayi pada
ना. यति समयसम्म रहने भनी म्याद नकिटिएको र तलबको निश्चित दरबन्दी भएको पद; दिगो रहने पद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. यति समयसम्म रहने भनी म्याद नकिटिएको र तलबको निश्चित दरबन्दी भएको पद; दिगो रहने पद।