स्थायीभाव
Romanized: sthaayibhaava, sthaayibhaav, sthaayibhava, sthayibhaava
रस सिद्धान्तअनुसार प्रत्येक रसको प्राणका रूपमा रहने स्थायी रसतत्त्व; रति, हास, क्रोध, उत्साह, भय, शोक, घृणा,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
रस सिद्धान्तअनुसार प्रत्येक रसको प्राणका रूपमा रहने स्थायी रसतत्त्व; रति, हास, क्रोध, उत्साह, भय, शोक, घृणा, विस्मय, शान्त, वात्सल्य आदि भावमध्ये कुनै पनि भावको बीजरूप; विभाव, अनुभाव, सञ्चारी भावका माध्यमबाट रसका रूपमा प्रकट हुने तत्त्वको बीजस्वरूप।