द्वैधीभाव

Romanized: dvaidhibhaava, dvaidhibhaav, dvaidhibhaawa, dwaidhibhaava

दुई किसिमको हुनाको भाव वा स्थिति; द्विधा भाव; द्वैध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
दुई किसिमको हुनाको भाव वा स्थिति; द्विधा भाव; द्वैध।
२.
भित्र र बाहिर बेग्लाबेग्लै विचार भएको अवस्था।
३.
दुविधाको भाव; दोधार; सन्देह।

सम्बन्धित शब्दहरू