द्वैतभाव
Romanized: dvaitabhaava, dvaitabhaav, dvaitabhaawa, dwaitabhaava
दुईको भाव वा अवस्था; द्वैतको पन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
दुईको भाव वा अवस्था; द्वैतको पन।
२.
दुबिधा।