द्वैत

Romanized: dvait, dwaita, dwait, dbaita

दुइटा हुनाको भाव वा अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
दुइटा हुनाको भाव वा अवस्था।
२.
जोडा; युगल।
३.
आफ्नो र अरूको भिन्नता राख्ने भाव; भेदभाव; पक्षपात।

सम्बन्धित शब्दहरू