द्वैगुणिक

Romanized: dvaigunik, dwaigunika, dwaigunik, dbaigunika

दुई गुना ब्याज लिने वा खाने; डबल ब्याज असुल गर्ने (साहु-महाजन)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
दुई गुना ब्याज लिने वा खाने; डबल ब्याज असुल गर्ने (साहु-महाजन)।

सम्बन्धित शब्दहरू