त्रिगुणित

Romanized: trigunit, trigunita

तीनको सङ्ख्याले गुणन गरिएको; तिगुना पारिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
तीनको सङ्ख्याले गुणन गरिएको; तिगुना पारिएको।

सम्बन्धित शब्दहरू