द्वैतवन
Romanized: dvaitavan, dvaitawana, dwaitavana, dvaitawan
भेदभाव वा शोकमोहले शून्य भएको वन वा तपोवन; पाण्डव बाह्र बर्से वनवासको बेला बसेको र अर्जुनले पाशुपतास्त्र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
भेदभाव वा शोकमोहले शून्य भएको वन वा तपोवन; पाण्डव बाह्र बर्से वनवासको बेला बसेको र अर्जुनले पाशुपतास्त्र प्राप्त गर्दाको प्रवासी वन।