द्वेषभाव
Romanized: dveshabhaava, dveshabhaav, dveshabhava, dveshabhaawa
द्वेष हुनाको भाव वा काम वा काइदा; द्रोहभाव; क्रोधभाव; निन्दाभाव; ईर्ष्याभाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
द्वेष हुनाको भाव वा काम वा काइदा; द्रोहभाव; क्रोधभाव; निन्दाभाव; ईर्ष्याभाव।