स्थायी समिति

Romanized: sthaayi samiti, shthaayi samiti, sthaayee samiti, sthaayi shamiti

संस्थासङ्गठन दीर्घकालसम्म चलिरहने वा अर्को अधिवेशनसम्म सबै कामकुराको व्यवस्था गर्ने समिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
संस्थासङ्गठन दीर्घकालसम्म चलिरहने वा अर्को अधिवेशनसम्म सबै कामकुराको व्यवस्था गर्ने समिति।
२.
राजसभाको कार्यसमिति।
३.
स्थायी रूपमा कुनै विशेष काम गर्नका लागि गठित समिति।

सम्बन्धित शब्दहरू