कृषि समिति
Romanized: krishi samiti, krisi samiti, krishi shamiti, krshi samiti
खेतीपातीको उद्योगधन्दा वा पेसालाई वैज्ञानिकीकरण गर्ने र सुधार ल्याउने कामका निम्ति सरकारी-गैरसरकारी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
खेतीपातीको उद्योगधन्दा वा पेसालाई वैज्ञानिकीकरण गर्ने र सुधार ल्याउने कामका निम्ति सरकारी-गैरसरकारी प्रतिनिधिहरू सामेल गरी बनाइने संस्था वा सङ्गठन।