अर्थ समिति

Romanized: artha shamiti, artha samiti, arthasamiti, arthashamiti

कुनै कार्य वा योजनाको अर्थ सम्बन्धी कारोबार वा व्यवस्था गर्न बनेको समिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै कार्य वा योजनाको अर्थ सम्बन्धी कारोबार वा व्यवस्था गर्न बनेको समिति।

सम्बन्धित शब्दहरू