अर्थ सचिव
Romanized: artha sachiva, artha sachiv, artha sachiwa, artha sachiw
सरकारद्वारा निर्धारित अर्थसम्बन्धी नीति नियम सञ्चालन गराउनका निम्ति नियुक्त विशिष्ट दर्जाको अधिकृत; अर्थ… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सरकारद्वारा निर्धारित अर्थसम्बन्धी नीति नियम सञ्चालन गराउनका निम्ति नियुक्त विशिष्ट दर्जाको अधिकृत; अर्थ मन्त्रालयको कार्यभार लिने सचिव।