कुलसचिव
Romanized: kulasachiva, kulasachiv, kulasachiwa, kulasachiw
विश्वविद्यालय, विद्यापीठ, गुरुकुल आदिमा संस्थाको कागतपत्रसहित आवश्यक विषयव्यवस्थाका सबै विवरण राख्ने र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
विश्वविद्यालय, विद्यापीठ, गुरुकुल आदिमा संस्थाको कागतपत्रसहित आवश्यक विषयव्यवस्थाका सबै विवरण राख्ने र राम्रो प्रबन्ध पनि गर्ने प्रमुख पदाधिकारी; रजिस्ट्रार; पञ्जिकाधिकारी; सदस्यसचिव।