सचिव
Romanized: sachiva, sachiv, sachiwa, sachiw
कार्यपालिकालाई सहयोगसल्लाह दिँदै आन्तरिक कार्यसञ्चालन गर्ने, मन्त्रिमण्डलले गरेको निर्णयलाई कार्यान्वित… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कार्यपालिकालाई सहयोगसल्लाह दिँदै आन्तरिक कार्यसञ्चालन गर्ने, मन्त्रिमण्डलले गरेको निर्णयलाई कार्यान्वित गराउने विशिष्ट तहको कर्मचारी।
२.
कुनै सङ्घसंस्थाका कार्यको संयोजन तथा निर्णय आदि क्रियान्वित गराउने एक प्रमुख पद।
३.
कुनै प्रमुख व्यक्ति वा उच्च तहका अधिकारीको पत्रव्यवहार,