सचिवालय

Romanized: sachivaalaya, sachivaalay, sachivalaya, sachiwaalaya

कुनै राज्य, प्रान्तीय सरकार वा ठुलठुला सङ्घसंस्थाका सचिवहरूको प्रधान कार्यालय; सेक्रेटरियट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै राज्य, प्रान्तीय सरकार वा ठुलठुला सङ्घसंस्थाका सचिवहरूको प्रधान कार्यालय; सेक्रेटरियट।
२.
मन्त्रिस्तरीय विभागको प्रशासनलाई नियन्त्रित र सञ्चालित गर्ने उच्च तहको कार्यालय; मन्त्रीहरूको प्रधान कार्यालय; मन्त्रालय।

सम्बन्धित शब्दहरू