शिवालय
Romanized: shivaalaya, shivaalay, shivalaya, shiwaalaya
शिवको मूर्ति वा लिङ्ग स्थापित भएको मन्दिर; शिवमन्दिर; महादेवको देवल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
शिवको मूर्ति वा लिङ्ग स्थापित भएको मन्दिर; शिवमन्दिर; महादेवको देवल।
२.
शिवको वास हुने ठाउँ।