युवालय
Romanized: yuvaalaya, yuvaalay, yuwaalaya, yuvalay
युवापिँढीको हित, उन्नतिका लागि बनेको सङ्गठन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
युवापिँढीको हित, उन्नतिका लागि बनेको सङ्गठन।
२.
युवाहरूको सङ्गठन रहेको घर वा कार्यालय।