युवा

Romanized: yuvaa, yuwaa, yuv, yuwa

तरुण; जवानीले नछाडेको र बुढ्‌याइँले नछोएको व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
तरुण; जवानीले नछाडेको र बुढ्‌याइँले नछोएको व्यक्ति।

सम्बन्धित शब्दहरू