युवानेता
Romanized: yuvaanetaa, yuvaaneta, yuvanetaa, yuwaanetaa
जोसिला, फुर्तिला नेता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
जोसिला, फुर्तिला नेता।
२.
युवावस्थाका नेता।