उपनेता
Romanized: upanetaa, upanet, upaneta
नेताको सहायक पात्र; उपनायक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
नेताको सहायक पात्र; उपनायक।
२.
(विशेषण)
उपनयन संस्कार गराउने (गुरु वा आचार्य)।
३.
नजिक लैजाने।