उपनगर

Romanized: upanagar, upanagara

ठुलो सहरका बाहिरी भागमा वा त्यसैको क्रममा बसेको सानो सहर; शाखा नगर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
ठुलो सहरका बाहिरी भागमा वा त्यसैको क्रममा बसेको सानो सहर; शाखा नगर।

सम्बन्धित शब्दहरू