त्रिनगर
Romanized: trinagar, trinagara
नेपालको सुदूर पश्चिमाञ्चलमा पर्ने एक प्रसिद्ध बजार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
नेपालको सुदूर पश्चिमाञ्चलमा पर्ने एक प्रसिद्ध बजार।
२.
तीन सहर।