उपसागर
Romanized: upasaagara, upasaagar, upasagar, upashaagara
भूभागभित्र घुसेको समुद्रको भाग; सानो समुद्र; खाडी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
भूभागभित्र घुसेको समुद्रको भाग; सानो समुद्र; खाडी।