उपसंहार
Romanized: upasamhaara, upasanhaara, upasamhaar, upasanhaar
कुनै विषयको समाप्ति; अन्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै विषयको समाप्ति; अन्त।
२.
कुनै पुस्तक वा लेखको मुख्य विषयक्रमलाई टुङ्ग्याउन वा निचोडरूप दिन लेखिने अन्तिम अंश।
३.
सारांश; निचोर।