संहार

Romanized: samhaara, sanhaara, samhaar, sanhaar

बिग्रने, नासिने, र स्वाहा हुने काम वा स्थिति; नाश; ध्वंस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
बिग्रने, नासिने, र स्वाहा हुने काम वा स्थिति; नाश; ध्वंस।
२.
नृशंस हत्या; काटमार; मारामार।
३.
संसारको प्रलय; कल्पान्त।
४.
समाप्ति; अन्त।
५.
सार रूपमा भनिएको कुरो; निचोर।
६.
भेला पार्ने काम; बटुलाइ।

सम्बन्धित शब्दहरू