संहारक
Romanized: samhaaraka, sanhaaraka, samhaarak, sanhaarak
संहार वा नाश गर्ने; विनाशकारी; संहारकर्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
संहार वा नाश गर्ने; विनाशकारी; संहारकर्ता।