प्रहारक
Romanized: prahaaraka, prahaarak, praharak, praharaka
लट्ठी, हतियार आदिले हान्ने; प्रहार गर्ने; मार्ने (व्यक्ति)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
लट्ठी, हतियार आदिले हान्ने; प्रहार गर्ने; मार्ने (व्यक्ति)।
२.
(नाम)
त्यस्तो प्रहार गर्ने साधन (लट्ठी, हतियार आदि)।