प्रहार

Romanized: prahaara, prahaar, prahar, prahara

लट्ठी, हतियार आदिको हनाइ, हिर्काइ वा ताडन; शस्त्रादिको आघात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
लट्ठी, हतियार आदिको हनाइ, हिर्काइ वा ताडन; शस्त्रादिको आघात।
२.
मार्ने काम; हत्या; वध।

सम्बन्धित शब्दहरू