प्रहासी
Romanized: prahaasi, prahaasee, prahaashi, prahasee
हाँस्दा खित्का छोड्ने वा प्रहास गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
हाँस्दा खित्का छोड्ने वा प्रहास गर्ने।
२.
ठट्टा गर्ने; ख्याल गर्ने।
३.
(नाम)
नाटकमा हाँसो उत्पन्न गर्ने पात्र; विदूषक।
४.
पुर्मुडे; ढँटुवारे।