प्रहासक

Romanized: prahaasaka, prahaasak, prahasak, prahaashaka

ज्यादै हँसाउने; खित्का छोडीछोडी हाँस्नुपर्ने स्थिति उत्पन्न गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
ज्यादै हँसाउने; खित्का छोडीछोडी हाँस्नुपर्ने स्थिति उत्पन्न गर्ने।

सम्बन्धित शब्दहरू