प्रहास

Romanized: prahaasa, prahaas, prahas, prahaasha

खित्का छाडेर हाँसिएको हाँसो; खितखिती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
खित्का छाडेर हाँसिएको हाँसो; खितखिती।
२.
उपहास; हेलाँ।
३.
निन्दा; तिरस्कार।

सम्बन्धित शब्दहरू