प्रहार्य
Romanized: prahaarya, prahaary, prahary, praharya
हतियार आदिले प्रहार गर्न योग्य; मार्न लायक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
हतियार आदिले प्रहार गर्न योग्य; मार्न लायक।
२.
हरण गर्न योग्य; अपहरण गर्न लायक।