परिहार्य

Romanized: parihaarya, parihaary, parihary, pariharya

परिहरण गर्न योग्य; अपहरण गर्न सकिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
परिहरण गर्न योग्य; अपहरण गर्न सकिने।
२.
त्याग्न सकिने; परित्याज्य।
३.
हटाउन सकिने; पन्छाउन लायक; निवारणीय।

सम्बन्धित शब्दहरू