परिहास
Romanized: parihaasa, parihaas, parihas, parihaasha
हाँसो; ख्यालठट्टा; उपहास; दिल्लगी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
हाँसो; ख्यालठट्टा; उपहास; दिल्लगी।
२.
मनोविनोद गर्ने काम; खेल; क्रीडा।