परित्रास
Romanized: paritraasa, paritraas, paritras, paritraasha
चारैतिरबाट हुने डर; अत्यधिक भय; ठुलो त्रास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
चारैतिरबाट हुने डर; अत्यधिक भय; ठुलो त्रास।