परितोष
Romanized: paritosha, paritosh, paritos, paritosa
चारैतिरबाट प्राप्त हुने सन्तोष; परितुष्टि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
चारैतिरबाट प्राप्त हुने सन्तोष; परितुष्टि।
२.
पूर्ण रूपले अघाउने क्रिया; तृप्ति।
३.
कुनै काम-कुरो सफल हुँदा हुने आनन्द।