परिघोष
Romanized: parighosha, parighosh, parighos, parighosa
ठुलो आवाज; भयानक गर्जना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
ठुलो आवाज; भयानक गर्जना।
२.
अनुचित कुरो; नालायक कामकुरो ।