परिघ
Romanized: parigh, parigha
ढोका बन्द गर्न वारपार हुने आग्लो; बिरेआग्लो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
ढोका बन्द गर्न वारपार हुने आग्लो; बिरेआग्लो।
२.
मुद्गर।
३.
भाला।
४.
ढोका।
५.
ज्योतिषशास्त्रअनुसार सत्ताइस विष्कम्भादि योगमध्ये एक।