परि
Romanized: pari
धातु वा शब्दका अगिल्तिर गाँसिएर वरिपरि, चारैतिर, राम्ररी, अतिशय, पूर्णता, तिरस्कार आदि अर्थ बुझाउने एक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
उपसर्ग [संस्कृत]
1
धातु वा शब्दका अगिल्तिर गाँसिएर वरिपरि, चारैतिर, राम्ररी, अतिशय, पूर्णता, तिरस्कार आदि अर्थ बुझाउने एक उपसर्ग (जस्तै- परिक्रमा, परिपूर्ण, परित्याग, परिभव इ.)।