परिकर्म
Romanized: parikarm, parikarma
शरीरमा गरिने केसर, चन्दन आदिको लेपन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
शरीरमा गरिने केसर, चन्दन आदिको लेपन।
२.
गोडामा माहुर लाउने काम।