कविकर्म
Romanized: kavikarm, kawikarma, kawikarm, kabikarma
कविको काम; कविता वा काव्य रचना गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कविको काम; कविता वा काव्य रचना गर्ने काम।