परिकम्प
Romanized: parikamp, parikampa
ठुलो कम्प; थरीथरी काँप्ने क्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
ठुलो कम्प; थरीथरी काँप्ने क्रिया।
२.
ठुलो डर; आतङ्क; थरहरी; त्राहित्राहि।